२०८२ चैत्र ३० सोमबार
२०८२ चैत्र ३० सोमबार

भ्रम फैलाउदै डडेल्धुरा अस्पताल

डडेल्धुराः डडेल्धुरामा रहेको डडेल्धुरा अस्पतालले आम नागरिकमा भ्रम फैलाउदै गएकोछ । मेडिकल सञ्चालनको तयारीमा रहेको डडेल्धुरा अस्पतालमा दक्ष जनशक्तिको अभावमा सीटी स्क्या सेवा बन्द भएको छ । रेडियोलोजिष्टको अभावमा तीन महिना यता सीटी स्क्यान सेवा बन्द भएको हो डा. सनतोश कुमार गुप्ताले डडेल्धुरामा रहेको लिपुलेक मिडिया सँगको एक कुराकानीमा भनेका छन् तर सोहि बिषय डडेल्धुराका संञ्चारमाध्याम बाट ब्यापक भएक पछि डडेल्धुरा अस्पतालले २२ गते भ्रामक समचार प्रकासित भएको भन्दै ध्यानर्काषण सुचाना जारि गरेको छ ।

यो भिडियो सुन्नुहोस ः

डडेल्धुरा अस्पतालमा सीटी स्क्यान र प्याथोलोजी सेवा बन्द । के के उपचार सेवा पाईन्छ ? (youtube.com)

उता डडेल्धुराको सेवा प्रति आम नागरिकहरु वाक्क् दिक्क भएका छन् । यस्तै घटना पौष १९ गते भएकोछ । डोटि बाट धनगढी जादै गरेका डोटिका बिरामी लाई समस्या भएपछि उनले ऐम्बुलेन्स खोजे तर ऐमबुलेन्स भने पाउन सकेनन् ।

No description available.

डडेल्धुरा पुगेको मैलौली नगरपालिकाको ऐम्बुलेन्समा डिजल नभएपछि । डडेल्धुरा अस्पतालका एक कर्मचारिले अस्पतालकै ऐमबुलन्सका लागि कुरा गछुु भने तर डडेल्धुरा अस्पतालमा रहेका ऐम्बुलेन्स चालकहरुको फोन नै उढेन । यसरि स्वास्थ्य माथी गैर जिम्मेवार बन्ने चालक माथी अस्पताल प्रशासन किन केहि एक्कसन लिन सक्दैन अब जनता जाग्ने डडेल्धुराका एक सामाजिक अभियानताले बताएका छन् ।

यो पनि हेर्नुस अस्पतालले जारी गरेको सुचना- 

May be an image of text

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।