डडेल्धुरा(दिपकराज भट्ट)- कृषि व्यवसाय प्रर्बद्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरको आयोजनामा रैथाने वालीकाहरुको प्रर्दशनी गरिएकोछ । तालिममा सुदुरपश्चिमका नौ जिल्लाका २३ जनाको सहभागिता रहेको थियो ।
रैथानेबालीहरु तिल, रैया, कोदो, मकै आदिका परिकाहरुको प्रर्दशनी गरिएको थियो । सहभागिहरु लाई रैथाने बालीका परिकार बनाउने तरिका र तिनको संरक्षणका बारेमा प्रशिक्षण गरिएको कृषि प्रसार अधिकृत रामचन्द्र भट्टले बताएका छन् । कार्याक्रम एस.बि. कृषि मार्ट धनगढीमा ६ दिनसम्म चलेको थियो ।
Views: 37