२०८१ आश्विन ४ शुक्रबार
२०८१ आश्विन ४ शुक्रबार

राजुलमा अस्थायी प्रहरि चेकपोष्ट स्थापनाःसुरक्षाको अनुभुती गराउछौ वडा अध्यक्ष भण्डारि

डडेलधुराः सात स्थानीय तह रहेको डडेलधुरामा प्रहरी चेक पोष्टहरुको संख्या १० पुगेकोछ । आईतवार अजयमेरु ६ राजुलमा अस्यायी प्रहरी चेक पोष्ट स्थापना भए सँगै चेक पोष्टको संख्या १० पुगेको छ । डडेलधुराका ईलाका प्रहरी कार्यालयको संख्या २ रहेकोछ ।
आज एक औपचारीक कार्यक्रमका बीच राजुलमा राजुल अस्यायी प्रहरी चेक पोष्टको स्थापना गरिएको हो । कार्यकममा प्रमुख अथिती सुदुरपश्चि प्रदेश सभा सदस्य सरस्वती खड्का रहेकि थिईन । कार्यक्रममा जिल्ला प्रहरी कार्यालका प्रमुख दिपक कुमार कार्कि , प्रमुख जिल्ला अधिकारि, पालिका अध्यष उमेश भट्ट, वडा अध्यक्ष हरि सिंह भणडारि लगायत स्थानीयहरुको सहभागिता रहको थियो

तस्विरः राजुल अस्यायी प्रहरी चेक पोष्ट स्थापना औपचारिक कार्यक्रम (भुवन पन्त वडा सचिव)
तस्विरः राजुल अस्यायी प्रहरी चेक पोष्ट स्थापना औपचारिक कार्यक्रम (भुवन पन्त वडा सचिव)


कार्यक्रममा बोल्दै प्रमुख अथिती खड्काले भनिन नागरिकको सुरक्षाको जिम्मेवारि हामी सबैको हामी सधै नागरिकको साथमा रहनेछौ । यस अस्यायी चेक पोष्टले यहाँ जनता लाई सुरषको अनुभुती गराउनेछ ।
यस्तै कार्यक्रममा बोलदै वडा अध्यक्ष भण्डारिले भने हामीले नागरिक सँग गगरेका प्रतिबद्धता अनुरुप नै काम गरिरहेका छौ । चेक पोष्ट स्थापना भए सिँगै यहाा जनताहरुले थप सुरक्षाको अनुभुती गराउने छ । यसमा सबै जनताहरुले हातेमालो गर्नु समेत अनुरोध गर्दछ ु।

तस्विरः राजुल अस्यायी प्रहरी चेक पोष्ट स्थापना औपचारिक कार्यक्रम (भुवन पन्त वडा सचिव)
तस्विरः राजुल अस्यायी प्रहरी चेक पोष्ट स्थापना औपचारिक कार्यक्रम (भुवन पन्त वडा सचिव)

डडेल्धुराको राजुलमा स्थापना भएको अस्यायी चेक पेष्टमा सात जनाको टोली खटिनेछ । यसले नागरिक सँग प्रहरीले थप सुरक्षाको अनुभुती गराउनेछ । प्रहरी सँग जनताले सहकार्य गनु सकेमा विभिन्न समस्याहरुमा कमी आउदै जाने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख कार्किको भनाई रहेकोछ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।