डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका वडा नं ८ मा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन । बैतडीको दशरथ चन्द नगरपालिका वडा नं ३ का ३५ बर्षिय नरेश नाथ मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरिक्षक कुसुम नायकले बताए ।
मृतक नाथको शव डडेल्धुरा अस्पतालको शव ग्रहमा राखिए छ।
Views: 60