२०८१ चैत्र ६ बुधबार
२०८१ चैत्र ६ बुधबार

रुपाल बहुमुखी क्याम्पस स्थापनाका लागि ठकुराठिले गरे ५१ हजार नगद सहयोग

डडेल्धुरा(डिआर भट्ट)- रुपाल बहुमुखी क्याम्पस संञ्चालनका लागि भागेश्वर गाउँपालिका वडा नं १ पत्रम घर भई हाल हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठीले रु ५१,००० (एकाउन्न हजार) आर्थिक सहयोग गरेका छन् । उने क्याम्पसको खातामा उक्त रकम जमा गरेर सहयोग गरेका हुन । यसरि क्याम्पस संञ्चालन अभियानमा सहयोग गरेकोमा विद्यालय परिवारले धन्याबाद दिएकोछ ।

May be an image of ticket stub and text

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।