२०८३ जेष्ठ १३ बुधबार
२०८३ जेष्ठ १३ बुधबार

भागेश्वर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समपन्न उपाधि सरस्वति नमुना मावि. बोगटा लाई(फोटो कथा)

डडेल्धुरा(डिआर भट्ट)- डडेल्धुराको भागेश्वर गाउँपालिकामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएकोछ । पालिकाका ८ विद्यालयको सहभागिता रहेको थियो । पालिकाको आईतवार एक औपचारिक कार्यक्रमका बीच उद्धघाटन भएको थियो । तीन दिनसम्म चलेको प्रतियोगिता आज सम्पन्न भएको हो ।

प्रतियोगितामा भागेश्वर गाउँपालिका ३ मा रहेको सरस्वती नमुना मावि. बोगटाले स्वर्ण ९, रजत १३ र कास्य २ सहित जम्मा २४ पदक सहित प्रथम यस्तै सरस्वती मावि. लाकम बगरकोटले स्वर्ण ९,रजत ६ र कास्य ९ सहित जम्मा २४ पदक सहित द्धतीय भएको थियो । यस्तै तृतीय भएको असिग्राम मावि. रुपाल तृतीय , कैलपाल मावि. पत्रम चौथौ, गोविन्द पुरि मावि. लामिकाण्डे,कैलपाल मावि. पनिउट, शिवशंकर मावि. रुपालिगाड, सारदा मावि. सिराड क्रमश रहेको थिए ।
हरौ फोटो कथाः

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।