आज भएको MID PASON Basketball प्रतियोगितामा भद्र घले सिक्षा सदनले सृजनसील बोर्डिगं स्कुललाई २६-७ ले हराएर बिजयी भएको छ जस्मा नविन सिंह ठगुन्ना , गोविन्द वि क ,नविन रावल रवी ठाकुर र दिवस मगर ले उत्कृष्ट प्रदर्सन गर्दा जित सजिलै हात पर्न सकेको छ ।




Views: 301

























