२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार

खोलाले बगाउँदा बालिकाको मृत्यु

चितवन – राप्ती नगरपालिका—१३ कान्दामा खोलाले वगाएर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका १२ वर्षीया सम्झना चेपाङ्ग रहेकी छन्। राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालका अनुसार आमा छोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले बगाएको हो।

खोलाले चेपाङ्गलाई शुक्रबार दिउँसो बगाएकोमा राति अवेर उनको शव भेटिएको उहाँले जानकारी दिनुभयो। घटना स्थलमा आज  प्रहरी जाँदै गरेको उहाँले बताउनुभयो।

चितवन र धादिङको सिमानामा पर्ने सो ठाउँ भण्डारादेखि उत्तरमा पर्दछ। सडक बिग्रेकाले गाडी नचल्दा पैदल नै जानुपर्ने भएकाले केही समय लाग्ने प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।