२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

बजार जान्छु भन्दै घरबाट निस्केका भट्ट मृत फेला

डडेल्धुराः डडेल्धुरामा एक युवक मृत अवस्थामा फेला परेका छन्। बुधबार बिहान जिल्लाको अमरगढी नगरपालिका–९ का २६ वर्षीय श्याम भट्ट मृत अवस्थामा फेला परेका हुन्।

उनी मंगलबार साँझ बजार जान्छु भन्दै घरबाट निस्केको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपकुमार कार्कीले बताए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।