२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

जीप दुर्घटनामा परि अस्ताए ओली

डडेलधुराः बुधबार साझ तिर डडेल्धुरा बागबजार बाट नजिकै रहेको आईत बजारको माथिल्लो मोडमा जीप दुर्घटना भएको थियो । दुर्घटनामा परि डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका—८ बस्ने दानबहादुर ओलीको मृत्यु भएकोछ ।

ओली निमार्ण व्यवसायी संघ डडेल्धुराका महासचिव समेत रहेका थिए ।
सोहि दुर्घटनामा घाइते भएका नवदुर्गा गाउँपालिका- ९ बस्ने दीपक बुढाऐर र नवदुर्गा- ४ बस्ने दीपेन्द्र बोहराको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार जिल्ला सदरमुकामबाट भागेश्वर गाउँपालिका तर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४–००१ च १८८ नम्बरको जीप आइत बजार नजिक दुर्घटना भएको थियो । दुर्घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डडेल्धुरामा जिप दुर्घटनाः तीनजना घाइते – खबरदारी न्युज (khabardarinews.com)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।