डडेल्धुराः डडेल्धुराको बागबजारमा आगलागी भएकोछ । डडेल्धुरा बागबजारमा रहेका शुभकामना फेन्सी पसल,कैलपाल मेडिकल हल र शिशिर फैन्सिमा आगलागि भएको हो ।
शुभकामना फेन्सी पसलबाट आगलागी सुरु भएको स्थानीयको भनाईछ । अमरगढी नगरपालिकाको दमक, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएकोछ । आगलागी बारेमा बिस्तृत बिवरण आउन बाकी छ ।




Views: 198

























