२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

विपीनको बुबाआमालाई भेटका प्रधानमन्त्रीको विश्वास- उहाँ चाँडै नेपाल फर्किनुहुन्छ

कैलाली – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमास समूहले बन्धक बनाएका विपीन जोशी चाँडै नेपाल फर्किने विश्वास व्यक्त गरेका छन् । कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवलाई सम्बोधन गरेर फर्किने क्रममा उनले आफूहरुले विपीनको रिहाइको लागि पहल गरिरहेको बताए ।

उनले भने, ‘विपीनका परिवारसँग मेरो कुरा भइसकेको छ । मैलै विपीनको रिहाइको लागि कतार सरकारसँग प्रधानमन्त्रीको हैसियतमा आफूले र परराष्ट्रमन्त्रीबाट लगातार कुराकानी भइरहेको छ । इजरायल र प्यालेस्टाइनसँग पनि कुरा भइरहेको छ । हिजोमात्रै अमेरिकाको राष्ट्रपतिका विशेष सल्लाहकार आउनुभएको थियो । उहाँसँग पनि कुरा भएको छ ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।