२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

विवाह गर्न मोटी केटी मनपराउछँन् यी क्षेत्रका पुरुषहरु

आज हामी यस्तो देशको बारेमा चर्चा गर्छौ जहाँ मोटी युवतीलाई पुरुषहरुले मनपराउँछन् । युवतीहरु मोटो हुन डाइट चार्ट बनाएर नै खाने गर्छन् । त्यहाँका पुरुषहरुले धेरै तौल भएकी युवतीलाई मन पराउँछन् ।

यो कुरा अफ्रिकाको हो जहाँ महिलाहरु आकर्षक देखिन एक दिनमा १६ हजार सम्म क्यालोरी खाने गर्छन् । अफ्रिकाका महिलाहरुले मोटो हुनलाई डाइट चार्ट अनुसार खाने गर्छन् ।

वास्तवमा मोटो युवती खोज्नुको कारण रोचक छ । अफ्रिकामा मोटो हुनु सम्पन्नता र सुन्दर हुनुको सबैभन्दा ठुलो प्रतिक मानिन्छ । त्यहाँका मानिसहरुले मोटा युवतीसँग विवाह गर्नु यसको वैवाहिक जिन्दगी धेरै राम्रोसँग बित्नेमा विश्वास गर्छन् ।

दुई महिनामा एक ‘फिडिंग सिजन’ हुन्छ । यस समयमा ११ वर्षका सम्मका केटीहरुले मोटो हुनको लागि ऊटको दुध खुवाउने चलन छ । जसले केटीहरुको तौल निकै बढ्छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।