२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

सरस्वती मावि. बगरकोटका १५ जना लाई खुशीका आधार संस्थाले छात्रबृद्धि दिने

भागेश्वरः डडेल्धुराको भागेश्वर गाउँपालिका ४ मा रहेको सरस्वती मावि. लाकम बगरकोटका १५ जना विद्यार्थीहरुले छात्रबृद्धि पाउने भएका छन् । खुशीका आधार संस्थाले विद्यालयका १५ जना लाई छात्रबृद्धि दिने विद्यालयका प्रध्यानाध्यापक केशव राज पन्तले खबरदारी न्युजलाई जानकारि दिएका छन् ।
छात्रबृतिका लागि ५ बर्षे अवधि तोकिएको छ । छात्रबउतिमा कक्षा १ देखि १२ सम्म अध्ययनरत रहेका गरिब, दलित, जेहेन्दार विद्यार्थीलाई दिने बताएकोछ ।
थप जानकारिका लागि विद्यालयले जारि गरेको एक सुचना-

May be a doodle of text

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।