२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

भागेश्वर मेलामा प्रशासनको कडाई मध्यराती जुवाडेहरुको भागाभाग

सयौ जुवाडे परे प्रहरिको लाढि चार्जमाः दर्जनौ जुवाडे घाईते

डडेल्धुराः डेल्धुराको भागेश्वर गाउँपालिकाको महाभारत क्षेत्रमा रहेको भागेश्वर मन्दिर धुरामा मंसिर ११ गते जाँत सम्पन्न भएको थियो । जाँतलाई मध्यनजर गरेर भागेश्वर गाउँपालिका जिल्ला प्रशासन कार्यालय डडेल्धुरा लाई शान्ति सुरक्षाका लागि अपिल गरेको थियो । प्रमुख जिल्ला अधिकारि सहितको टोली मेला स्थलको स्तलगत अनुगमन गरि राती ७ बजे (१० गते) फिर्ता भएको थियो ।
पछिल्लो समयमा मेलाहरुमा जुवातास खुलेआम हुने गरेका गुनासाहरु आईरहदा यस्ता गतिविधीमा भने जिल्ला प्रहरी कार्यालयले चासो देखाएको छ ।
भागेश्वर जाँतमा सयौंको संख्यामा रहेको जुवा खालमा १० गते राती प्रहरीले टोली खटन गर्र्यो । करिब तीन सय जतिको संख्यामा रहेका विभिन्न जुवाखालमा प्रहरीको घुम्ती टोलीले राती २ बजेतिर टोली जुवाखालमा पुगेको थियो । बिशेष सुचनाको आधारमा प्रहरीले सुचना पाएपछि टोली जुवा खालतिर गएको थियो । प्रहरीले एककसी राती लठ्ठी चार्ज गरेको थियो । लठ्ठी चार्जमा दर्जनो जुवाडहरु घाईते भएका ।

यो कार्य प्रति स्थानीयले प्रसंशा गरेका छन् ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।