२०८३ आश्विन २१ बुधबार
२०८३ आश्विन २१ बुधबार

प्रसिद्ध उग्रतारा मन्दिरमा देहीजाँत सम्पन्न (फोटो कथा)

डडेल्धुरा(जनक महरा)- सात पहाडि जिल्लाको केन्द्रको रुपमा रहेको डडेल्धुरा जिल्ला सदरमु्काममा रहेको उग्रतारा मेला आज सम्पन्न भएको छ । डडेल्धुरा सदरमुकाम बाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्ग सँगै सुन्दर डाँडामा अवस्थित मन्दिरमा हिजो रतेडी र आज दिउसेडी मेला सम्पन्न भएको हो ।

करिब २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ ।

खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु हुने गरेको छ । उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थीहरु पूजा आराधना गर्न पुग्ने गर्दछन् ।

 

प्रसिद्ध उग्रतारा मन्दिरमा 'देहीजाँत सम्पन्न -फोटो syf_
प्रसिद्ध उग्रतारा मन्दिरमा ‘देहीजाँत सम्पन्न -फोटो _Deepak Deepu 
.प्रसिद्ध उग्रतारा मन्दिरमा 'देहीजाँत सम्पन्न -फोटो syf_
प्रसिद्ध उग्रतारा मन्दिरमा ‘देहीजाँत सम्पन्न -फोटो  Deepak Deepu 

No description available.

No description available.No description available.

प्रसिद्ध उग्रतारा मन्दिरमा 'देहीजाँत सम्पन्न -फोटो
प्रसिद्ध उग्रतारा मन्दिरमा ‘देहीजाँत सम्पन्न -फोटो Deepak Deepu 
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।