डडेल्धुरा- डडेल्धुरा प्रयोगशालामा आज गरीएको परीक्षणमा १ जनाको रिर्पोट पोजेटिभ आएको छ ।
कूल २ सय ३० जनाको स्वाब परीक्षण गरिएकोमा १ जनाको रिर्पोट पोजेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए ।
कोरोना पुष्टी हुनेमा डडेल्धुराको गन्यापधुरा गाउपालिका वडा नम्बर १ का एक जनामा कारोना पुष्टि भएको अस्पतालका ल्याब ईन्चार्ज भुषालले बताए ।
Views: 51