२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

उद्योग दिवसका अवसरमा अन्र्तकिृया

डडेल्धुरा(डिआर भट्ट) – नावौ उद्योग दिवशको अवसरमा अन्तकिृया कार्यक्रम गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।

May be an image of 6 people and text

 

‘स्वदेशी उत्पादन अभियान उद्यमीको सम्मान ’भन्ने नारासहित दिवस मनाईएको हो । दिवसका अवसरमा डडेल्धुरामा रहेको उद्यमीहरु लाई सम्मान सहित अन्र्तकिृया गरिएको कार्यालय प्रमुख केशव सिंह भण्डारिले जानकारि दिए । कार्यक्रममा ३० जना उद्यमीहरुको सहभागिता रहेको थियो ।

May be an image of 10 people

भागेश्वर गाउँपालिकामा पाँच जना उद्यमी सम्मानित – खबरदारी न्युज (khabardarinews.com)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।