२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

शारदा मावि सिराडमा सचेतनामुलक कार्यक्रम

डडेलधुरा(डिआर भट्ट)- डडेलधुराको भागेश्वर गाँउपालिका ५ मा रहेको सारदा मावि सिराडमा जनचेतनामुलक कार्यक्रम आज सम्पन्न भएकोछ । लुनिभा बालसरोकार डडेल्धुराको आर्थिक सहयोग र सारदा मावि सिराडको सहकार्यमा कार्यक्रम सम्पन्न भएको शिक्षक रमेश भण्डारिले जानकारि दिएका छन् ।
र्यालिमा विद्यालयका १५० विद्यार्थी तथा शिक्षक, अभिभावकहरुको सहभागिता रहेको थियो ।
सचेतनामुलक नारामा जुवातास सम्बन्धि नारा लगाईको थियो । यस सचेतनामुल सन्देशले समाजमा सकारात्मक असर पर्ने लुनिभा बालसरोका डडेल्धुरा भागेश्वरका प्रमुख पुस्पराज भट्टले बताए ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।