२०८३ असार २० शनिबार
२०८३ असार २० शनिबार

बल्खुमा सँगै देखिए दुर्गा प्रसाईं र राप्रपा सांसद ज्ञानेन्द्र शाही

काठमाण्डौंः मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नतृत्व गरेको प्रदर्शनमा राप्रपाका सांसद ज्ञानबहादुर शाही पुगेका छन्।

प्रशासनले माइतीघर मण्डलामा विरोध प्रदर्शनमा रोक लगाएपछि बल्खुमा आयोजना गरिएको प्रदर्शनमा सांसद शाही पुगेका हुन्।

यो अभियानको नेपालमा राजतन्त्रको पुनर्स्थापना तथा हिन्दू राज्य कायमलगायतका एजेन्डा छन्। राप्रपाले भने प्रसाईंको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागिताबारे आधिकारिक निर्णय गरेको छैन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।