२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

बैतडीमा एक जना मृत फेला

बैतडी – बैतडीमा एक जना पुरूष मृत फेला परेकाछन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा न। ५ कुमालीका अन्दाजी ४५ वर्षीय नरेश जोशी आईतबार मृत अवस्थामा फेला परेका हुन ।

घरबाट कार्तिक ३० गते देखि बेपत्ता रहेका जोशी आईतबार बिहान दशरथचन्द नगरपालिका वडा न. ५ कै मुल्यभिटा भन्ने भीरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यलय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक खेमबिक्रम केसीले बताए ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।