२०८३ भाद्र २८ आईतवार
२०८३ भाद्र २८ आईतवार

बगरकोट तालको पानी रित्याउदै स्थानीयः ताल संरक्षणमा छैन चासो

डडेल्धुराः बगरकोटमा रहेको तालको पानी स्थानीयले चारे बाटो बाट पानी रित्याउने काम गरिरहदा समेत स्थानीय प्रशासन भने मौन रहेकोछ । तालमा रहेको पानी स्थानीयले मोटर प्रयोग गरेर खेतबारिमा प्रयोग गर्दे आएका छन् ।
बर्खाको समयमा पानीले भरिने यो तालमा सुख्खायाममा भने पानी कम हुने गर्दछ । स्थानीयले तालको पानी बारिमा लैजाने भएकाले ताल सुक्ने चिन्ता बढेकोछ । निकै सुन्दर रहेको यो तालमा हाँस र कमल रहेका छन् ।

जिल्लाको सदरमुकाम बाट सबै नजिकै रहेको छ भागेश्वर गाउँपालिका । गाउँपालिका साविकको रुपाल, बगरकोट , भागेश्वर गा बि स मिलेर अहिले पाँच वडामा बिभाजन गरेको छ ।
गाउँपालिकाको सदरमुकाम बगरकोट नजिकै भागेश्वर ताल (बगरकोट ताल) रहको छ । यो ताल निकै सुन्दर रहेको छ । तालभरि भराउ कमलका फुलहरु रहेका छन् । यो ताल डडेल्धुरा सदरमुकाम बाट १४ किलोमिटर दुरिमा रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।