२०८१ माघ १ मंगलवार
२०८१ माघ १ मंगलवार

कञ्चनपुरमा दुई मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु

महेन्द्रनगर : कञ्चनपुरमा दुई मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्वर ६ मा युके ०६ ए एफ ८४२६ को भारतिय नम्वरप्लेटको मोटरसाईकल र युके ०६ ए ०६ ए ५८१२ नंम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो।

महाकाली नगरपालिका–१ बस्ने १९ बर्षीय सागर बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले जानकारी दिए।

उनका अनुसार महाकाली नगरपालिका–१० बस्ने वर्ष २० का कुमार बुढाक्षेत्री घाईते भएका छन्। उनको धनगढी उपचार भईरहेको छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।