डडेल्धुराः डडेल्धुराका चार पालिकाले ६ लाख ५० हजार लाख दिने भएको छ। डडेल्धुराको परशुराम नगरपालिकाले १ लाख, अजयमेरु गाउपालिकाले २ लाख, नबदुर्गा गाँउपालिकाले १ लाख ५० हजार,
र गन्यापधुरा गाँउपालिकाले २ लाख दिने घोषण गरेका छन् ।



गाउँपालिकाले विज्ञप्ति जारी गरेर जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका आर्थिक सहयोग गर्ने जानकारि दिएका छन् । दुवै जिल्लाको राहत कोषमा उक्त रकम जम्मा गर्ने अध्यक्ष उमेशप्रसाद भट्टले बताए।

Views: 249




















