२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

रोस्याराको बाबा लाई चिठ्ठि गीत युटुवमा (हेरौं भिडियो सहित)

डिआर भट्ट (डडेल्धुरा): डडेल्धुराको शिखर नगरपालिका १० मा वि.सं.२०५४ जन्मिएका उत्म रोस्याराले आवि. दुर्गा प्रावि. गन्यापधुरा ५
गरेका थिए भने गोकुलेश्वर कृषि कलेज बैतडीमा कृषि स्नातक उर्तिण गरेका थिए ।

सानै देखि संगीतमा ईछा राख्ने रोस्यारले सानै उमेर देखि शब्दहरु कोर्ने गरेका थिए उने अहिले सम्म दर्जनौ गितहरु मा शब्द तथा स्वर राखेका छन् । उनले समाजमा सचेतनामुलक सन्देश दिने लागु औषतका जनचेतनामुलक गीतहरु , बिदेशीनुका पिडाका गीतहरु, आमा बुबाका बेदना सहितका समसामहिक गीतहरु निकालेका छन् ।
हरौं भिडियो सहितः

Atom Soul _ BABA LAI CHITTHI Ft. Prksh Dhami //Official Music Video //Gokte kaaji – YouTube

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।