२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

डडेल्धुराको उत्कृष्ट पालिकामा परशुराम छनौट

डडेल्धुरा— डडेल्धुरा जिल्लाभर परशुराम नगरपालिका उत्कृष्ट भएको छ । स्वास्थ्य निर्देशनालय दीपायल डोटीले गरेको मूल्यांकनमा परशुराम नगरपालिका स्वास्थ्यतर्फ जिल्लाभर उत्कृष्ट भएको हो । आर्थिक वर्ष २०७९, ०८० का विभिन्न स्वास्थ्य सूचकहरुका आधारमा मूल्यांकन गर्दा उक्त नगरपालिका जिल्लाभरीमा उत्कृष्ट छनोट भएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्लाभर उत्कृष्ट भएपछि उक्त नगरपालिकाको स्वास्थ्य शाखालाई असोज २५ गतेदेखि २७ गतेसम्म धनगढीमा हुने प्रदेशस्तरीय समिक्षा गोष्ठीमा सहभागी गराउने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।