डडेल्धुरा(दिपकराज भट्ट)- टिकटकमा निकै चर्चित रहेका कंञ्चनपुरका टिकटक स्टार अंशु बर्माले बझाङका भुकम्प पिडितलाई राहत सहयोग गरेका छन् । ७० परिवारलाई राहत वितरण गरिएको खबरदारी न्युजलाई बर्माले बताएका छन् । उनका अनुसार राहत प्याकेजमा चामल २० बोरि, ब्लाङकेट, त्रिपाल, चाउचाउ, नोट कपि दिएको बताएका छन् ।




असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले बझाङ, अछाम डडेल्धुरा र बैतडीमा क्षति गरेको छ,।’
बर्माले टिकटक बाट कमाउने पैसा समय समयमा समाजसेवामा लगानी गर्दै आएका छन् ।

Views: 181

























