२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

गाँउघरको याद दिने धान वाली पियाली भैगै गित सार्वजनिक (हेरौं भिडियो सहित)

डडेल्धुराः डडेल्धुराका लोक देउडा गायक दिर्घराज फुलारा र गौरी भट्टको सुमधुर स्वरमा सजिएको धानवाली पियाली भैगै युट्युब च्यानलमा सार्वजनिक भएको छ ।
दिर्घ फुलारा अफिसियल नामक युट्युब च्यानलमा सार्वजनिक भएको देउडा गितमा डडेल्धुरा गन्यापधुराका केशब महता र पिंयका कुवर लगायतको मोडल हरुको अभिनय हेर्न पाईन्छ ।
निर्देशक भिम थापाले निर्देशन गर्नुभएको उक्त म्भयूजिक भिडियो को अधिकांस दृश्यहरु डडेल्धु्रामा कैद गरिएका छन् । दिर्घ फुलाराको लय तथा शव्द मा म्यूजिक एरेन्जर भुवन प्रकाश बडुले म्यूजिक ऐरेन्ज गर्नु भएको छ ।
विग परिवेश डिजिटल रेकर्डिंग स्टुडियो अनाम नगरमा गितको रेकर्ड भएको हो भने खप्तड फिल्मले निर्माण गरेको म्यूजिक भिडियोको छायांकन अमृत उपाध्यायले गरेका छन त्यसै गरी प्रविण रेश्मी मगरले मिकिसंग गरेका छन ।
पछिल्लो समय लोक दोहोरी , देउडा गित र थारु गितको म्यूजिक भिडियोहरु डडेल्धुरामा छायांकन हुन थालेका छन । केहि दिन पहिलेमात्र डडेल्धुरा विभिन्न स्थानहरुमा छायांकन गरिएको थारु गित बजारमा आएको थियो भने अव को एक दुई दिनमा झरना बोहरा लगायत मोडेलहरु ले अभिनय गरेको धनिराम गिरि र यज्ञ राज गिरि र गौरि भट्टको स्वरमा पान तिया पन्नर बजारमा आउदैछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस- 

DHAN BALI PIYALI BHAIGAI || NEW DEUDA SONG 2023 || By Gauri Bhatta/Dirgha Phulara Ft. Priyanka – YouTube

यो पनि पढौं ः इजरायलमा हमासको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट काम सिक्न गएका ७ नेपालीको मृत्यु – खबरदारी न्युज (khabardarinews.com)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।