डडेल्धुरा – डडेल्धुरा जिल्ला स्तरिय पुरुष १४ औं संस्करण तथा पहिलो राकेश समृति फुटबल प्रतियोगिता २०८० आयोजना हुने भएकोछ ।



आज आयोजक जय बाबा घटाल युवा क्लबले पत्रकार सम्मेलन गर्दै जानकारी गराएकाेछ । टिम दर्ता शुल्क रु १ हजार ९ सय ९९ रहेकाे छ ।
कार्यक्रममा विजेता टिमले नगद ३० हजार द्वतिय हुने टिमले रु १५ हजार र तृतीय हुने टिमले रु ७ हजार नगद पाउनेछन् । कार्यक्रम कार्तिक ३ देखि ५ गतेसम्म चल्नेछ । 
Views: 189




















