२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

धनगढीमा छ महिने प्रदेश स्तरिय मनाेसामाजिक मनाेविमर्शकर्ता तालिम संञ्चालनमा

धनगढी(जनक महरा) : धनगढीमा ६ महिने प्रदेश स्तरिय मनाेसामाजिक मनाेविमर्शकर्ता तालिम संञ्चालनमा रहेकाेछ । यहि असाेज १० गते बाट सुरु भएको तालिम पहिलाे चरणमा भाैतिक रुपमा १९ गते सम्म चल्नेछ । तालिमकाे आयोजकमा हुमन नेपाल धनगढी रहेकाे छ । तालिममा सुदुरपश्चिमका ९ जिल्लाकाे सहभागिता रहेकाे हुमन नेपालका अध्यक्ष उमेश सिवाकोटी ले बताएका छन् ।
तालिम प्रशिक्षकका रपमा बिनाेद पाैडेल , प्रेम नाथ भट्टराई रहेका छन् । तालिममा भाैतिक रुपमा तीन चरणमा चल्ने आयोजकले बताएकाेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।