२०८३ कार्तिक १३ बिहीबार
२०८३ कार्तिक १३ बिहीबार

डडेल्धुराम जुवा खाल बाट ६ जनाको भागाभाग

डडेल्धुराः डडेल्धुरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिका–४ कटालका टेकबहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ जर्नेमा घरधनी बोहरासँगै करनदेव ओझा, करन बोहरा, जयराज पन्त, भीमबहादुर स्नेही र शन्तोष साउँद रहेको प्रहरी निरिक्षक बीरबहादुर थापाले जानकारी दिए. उनका अनुसार बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद १५ हजार ५ सय १५ र ३ गड्डी ताससहित पक्राउ गरेको गरिएको हो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।