२०८३ कार्तिक १३ बिहीबार
२०८३ कार्तिक १३ बिहीबार

शिखर डेन्टल केयरमा ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखाका ग्रहाकहरुलाई छुट व्यवस्था

डडेल्धुराः शिखर डेन्टल केयर डडेल्धुरामा ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखाका ग्रहाकहरुलाई छुट व्यवस्था रहेको छ । ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई डडेलधुरामा रहेको शिखर डेन्टल केयरमा विशेष छुट सुविधा उपलब्ध हुने भएको छ । आज दुबै पक्षले सम्झौता गरेका छन् । छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा बैंक तर्फबाट शाखा प्रबन्धक प्रकाश भट्ट र डेन्टल केयर को तर्फबाट व्यवस्थापक मोहन देउबाले आज हस्ताक्षर गर्नु भएको छ । यो सम्झौता सँगै बैंकका ग्राहकहरुले दात सम्बन्धी जुनसुकै किसिमको उपचारमा पनि २० प्रतिसत सुविधा पाउन सक्ने छन् । उक्त छुट सुविधा पाउन सेवाग्राही सँग बैंकको एटिएम कार्ड हुनुपर्नेछ । यस्ता किसिमका सम्झौताले ग्राहकलाई थप लाभ हुने बैंकले विश्वास लिएको छ ।

May be an image of hospital

May be an image of 5 people and text

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।