२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

बाल दिबसको अवसरमा नेविसंघ डडेल्धुरा द्धारा शैक्षिक सामग्री हस्तान्तरण

डडेल्धुरा : बाल दिबसको अवसरमा नेविसंघ डडेल्धुरा द्धारा शैक्षिक सामग्री हस्तान्तरण गरेकोछ । डडेल्धुराको अमरगढी ८ मा रहेको भुमिराज प्रावि.का १६ जना गरिव जेहेन्दार विद्यार्थीहरु लाई शैक्षिक सामग्राी हस्तान्तरण गरिएको नेविसंघ डडेल्धुराका नेपाल विद्यार्थी संघ डडेल्धुरा जिल्ला प्रदेश (क)सभापति नरेश भट्टले बताएका छन् । यसरि बालबालिका लाई सहयोग तथा हौसला प्रदान गरेकोमा विद्यालय परिवारले नेविसंघलाई धन्यवाद दिएकोछ ।

कार्यक्रममा नेविसंघ अध्यक्ष(डडेल्धुरा) पवन ऐर,स्वियू सभापति दुर्गा भट्ट, नेपाली काङग्रेस जिल्ला सदस्य केशव महता,डडेल्धुरा बहुमुखी क्याम्पस एकाई सभापति गौरव ऐर, अजयमेरु गाँउपालिका तरुण दल सभापति डम्बर डागी लगायतको सहभागिता रहेको थियो ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।