२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

डडेल्धुरा प्रहरी प्रमुखको जिम्मेवारी डिएसपी कार्कीले सम्हाले

डडेल्धुराः डडेल्धुरा प्रहरी प्रमुखका रूपमा दीपक कुमार कार्की आएका छन् । प्रहरी प्रधान कार्यालयले सरुवा गरेपछि प्रहरी नायब उपरीक्षक (डिएसपी) कार्की जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका हुन् । कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै डिएसपी कार्कीले नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराख्ने दाबी गरेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा आयोजित पत्रकार संगको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा बोल्दै डिएसपी कार्कीले भने, ‘केही गर्नका लागि यहाँ आएको हुँ । सबैलाई साथ र सहयोगका लागि आग्रह गर्दछु ।’कार्कीले जिल्लामा लागूऔषध नियन्त्रणका लागि विशेष अभियान थाल्ने पनि बताएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।