डडेल्धुरामा बजेट धेरै आउछ तर फ्रिज जाने गर्छः मन्त्रि देउवा
डडेल्धुराः भौतिक पुर्वाधार मन्त्रि प्कास देउवाले सुदुरपश्चिमको राजधानी अहिले ने तोकेको स्थानमा भईहाल्ने अवस्था नरहेको बताएका छन् । उनले थपे डडेल्धुरामा बजेट धेरै आउने तर फ्रिज जाने गरेको बताएका छन् ।




डडेल्धुरामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । यँहा आएको बजेट लाई प्रदेश सरकार र स्थानीय तहले यहाँ आएको बजेटलाई समयमै कार्यान्व्यन गर्न सके मात्र धेरै काम हुन्छ । यसमा दोसि सबै रहेको छन् । कार्यान्व्य गर्ने कार्यालयको पनि कमजोरि रहेकोछ भने निमार्ण कम्पनीको पनि लापरवाहि रहेकोछ । यीन लाई हेरि जे काम गर्नुपर्छ त्यो समयमै गर्नुपर्छ । म्याद थप्नु पर्ने भए कारण के हो त्यो हेरेर मात्र म्याद थप गर्नु पर्छ ।
सुनौ भिडियो सहित-
https://www.facebook.com/khabardarinews/posts/pfbid09ieCCvjdCseHsS9WdUjZpHu7tKL8NzkTDc4bf6n6fkY91hLhDgocdMhSht2NrSDtl

























