डडेल्धुरा(दिपकराज भट्ट): डडेल्धुरा जिल्ला हक्कि संघको अध्यक्षमा सिद्धराज भट्ट चयन भएका छन् । उनी सँगै समितीको उपाध्यक्षमा तिलक बहादुर साउद, उपाध्यक्षमा सुदिप जैरु , सचिबमा करन पन्त, सह सचिवमा अम्रता धामी, बोषध्यक्षमा मोहनी कालाखाती र सदस्यमा रोजन गुरुङ्ग , सरस्वती पन्त,यशोदा पन्त चयन भएका छन् । डडेल्धुरामा हक्कि खेलको विस्तार र प्रर्बद्धनका लागि आफु सदैब तयार रहने अध्यक्ष भट्टको भनाई रहेकोछ ।




Views: 2,717




















