२०८३ भाद्र ७ आईतवार
२०८३ भाद्र ७ आईतवार

विक्रम कुँवर (प्रतिक)को ‘मेरा बाँज परदेश बाइग्या’ सार्वजनिक  

बैतडी :मेरा बाँज परदेश बाइग्या’बोलको ठाडी भाका सार्वजनिक गरिएको छ । बैतडीको पुर्चौंडी नगरपालिका कुवाकोट घर भएका विक्रम कुँवर प्रतीकको ठाडी भाका बजारमा आएको हो ।

उक्त ठाडी भाका बिहीबार विक्रम कुँवर प्रतिक युट्युब च्यानलबाट आएको छ कुँवरले बजारमा ल्याएको ठाडी भाकामा रोजगारीका लागि परदेश गएकाहरुको पीडा समेटिएको छ ।

कुँवरको शब्द,लय र स्वर रहेको छ भने स्वरमा गायिक धर्मा बोहरा (भावना)ले साथ दिएकी छन् । दिपक संगम विसी एरेन्जर रहेको गीतको निर्देशन भीम थापाले गरेका छन् । गीतमा उर्मिला कुँवर र ललित साउँदको अभिनय रहेको छ ।

यसअघि पनि झुपडीका आवाज,पुर्चौंडी घुमौला,मान्छे मान्छे बिचको भेदभाव ,जाउ है साथी र लिपुलेक हाम्रै हो लगायतका दर्जन बढी गीत कुँवरले बजारमा ल्याइसकेका छन् ।

 क्लिक गरेमा गीत सुन्न सकिनेछ : 

NEW DEUDA SONG 2023/2080|| MERA BAJ PARDESH BAIGYA (मेरा बाज परदेश बाइग्या)||By Bikram Kunwar pratik – YouTube

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।