डडेल्धुरा(दिपकराज भट्ट)- डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको डडेल्धुरा बहुमुखि क्याम्पसमा बिए र बिएड तर्फ भर्ना खुल्ला गरिएकोछ । त्रिभुवन विश्वविद्यालय बाट आंगिक क्याम्पसको यस क्याम्पसमा नेपाली शिक्षा, अङग्रेजी शिक्षा, गणित, भुगोृल,स्वास्थ्य शारिरीक, जनसंख्या शिक्षा, स्वास्थ्य शिक्षा र विसिआईटि तर्फको भर्ना आवेदन खुलेको स्वविउु सभापति दुर्गा भट्टले जानकारि दिएका छन् । भर्ना अभियानमा आवेदन २०८० साउन २८ गते देखि भदौ मसान्तसम्म बुझाउनु सकिनेछ ।




Views: 468




















