२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

ऊँ कार सनातन प्रतिष्ठान डडेल्धुराले आयोजना गरेको लागुर्दव्र्यनी हटौऔ सम्बन्धि डेउडा कार्यक्रमको आज तेस्रो दिन

डडेल्धुरा(दिपकराज भट्ट) – ऊँ कार सनातन प्रतिष्ठान डडेल्धुराले आयोजना गरेको लागुर्दव्र्यनी हटौऔ सम्बन्धि डेउडा कार्यक्रमको आज तेस्रो दिन पनि दर्सकहरुको भिड रहेको थियो । डडेल्धुरा जिल्ला सदरमुकाम बाट केहि टाढा (बैतडि रोडमा ) रहेको किर्तिपुर क्षेत्रमा कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा मुख्य सहयोगीको रुपमा अमरगढी नगरपालिका ८ रहेकोछ । पछिल्लो समयमा युवा पुस्तामा हाम्रो कला संस्कृती पुस्तान्तरण गर्नुका लागि कार्यक्रम आयोजना गरिएको संयोजक तिलक हमालले जानकारि दिए । डेउडामा लागु औषत तथा दुव्र्यसनी सम्बन्धि सचेतनामुलक प्रतिसपर्धा भएको थियो कार्यक्रम भोली पनि जारि रहअने हमालले बताए ।

यस्ता कार्यक्रमहरुले युवा पुस्तामा सकारात्मक प्रभाव पर्ने , यस्ता कार्यक्रमहरुमा स्थानीय सरकारहरुले सहकार्य तथा आयोजना गर्नुपर्ने युवा नेता मदन बोहराको भनाई छ ।

कार्यक्रम ५ गते बाट सुरु भएको थियो भने समापन ८ गते हुने आयोजकले बताएकोछ । कार्यक्रममा प्रमुख अथिती माननीय डा.तारा जोशी रहेको थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।