डडेल्धुरा: डडेल्धुरामा रहेको नोभा क्लिनीक एण्ड डायग्नोष्टिक सेन्टरले प्रभावकारि सेवा दिदै आएको बताएकोछ । धनगढीमा रहेको नो अस्पताल प्रा.जी. ले डडेल्धुरामा आफ्नो शाखा संञ्चालन गरेकोछ । डडेलधुराको केन्द्र तुफानडाँडामा रहेको नोभा क्लिनीक एण्ड डायग्नोष्टिक सेन्टरले आफ्ना सेवाहरु लाई प्रभावकारि बनाउदै आएको दाबी गरेकोछ । अस्पालले आफ्नै फार्मेसि सेवा, ल्याव सेवा, अर्थ्यो ,डायग्नोसिस सेवा, सर्जरि सेवा, फिजिसियन लगायतका सेवा रहेको डा.आर.बि. चौधरीले बताएका छन् । अस्पतालले गरिब तथा जेहेन्दार बिरामीहरु लाई छुट समेत दिदै आएको चौधरिले बताए ।




Views: 184




















