२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

नदीमा बगेर एक जना बेपत्ता

रासस । बर्दियाको गेरुवा गाउँपालिका –४ गोविन्दपुरका एक व्यक्ति गेरुवा नदीमा बेपत्ता भएका छन्। नदीमा दाउरा छोप्ने क्रममा आज बिहान ११ः३० वजे गेरुवा गद्दीटोल घाटबाट ४२ वर्षीय अन्तराम चौधरी बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले बताए।

चौधरी नदीमा डुबेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलीले खोजी जारी राखेको प्रहरीले जनाएको छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।