२०८३ कार्तिक २६ बुधबार
२०८३ कार्तिक २६ बुधबार

डडेल्धुराका २८ विद्यार्थीलाई छात्रवृत्तिको लागि नेविसंघ डडेल्धुराले गर्यो सम्झौता

डडेल्धुराः डडेल्धुराका २८ विद्यार्थीलाई छात्रवृत्ति दिने सम्झौता भएको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय सदस्य इन्जिनियर भुवन भट्टको पहलमा उक्त सम्झौता भएको हो।

डडेल्धुराका ७ वटा स्थानीय तहबाट एसइईमा उत्कृष्टलाई छात्रवृत्ति दिने सम्झौता भएको भट्टले जानकारी दिए। उनका अनुसार उत्कृष्ट नतिजा ल्याउने गरिव, जेहन्दार २८ जना विद्यार्थीलाई छात्रवृत्ति दिने सम्झौता लुम्बिनी एकेडेमिक फाउन्डेसनसँग नेविसंघ डडेल्धुराले गरिएको हो।

सम्झौता अनुसार पूर्ण छात्रवृत्ति प्रत्येक ७ वटा स्थानीय तहबाट १/१ जना गरी ७ जना र आंशिक छात्रवृत्ति प्रत्येक स्थानीय तहबाट ३/३ जना गरी २१ जनाले पाउनेछन्।

आशिंकमा कुल शुल्कमा ७५ प्रतिशत छुट हुने सम्झौतामा उल्लेख छ। भट्टले केन्द्रीय सदस्यको जिम्मेवारी पश्चात् पहिलो सामाजिक कार्यको सुरुवात गरेको बताए।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।