२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

कैलालीको टीकापुरमा एकै व्यक्तिलाई एक महिनामा २ पटक खुकुरी प्रहार

धनगढी, २६ साउन । कैलाली जिल्लाको टीकापुरमा नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्कामाथि एकै महिनामा २ पटक खुकुरी प्रहार भएको छ ।

टीकापुरमा आपराधिक घटनाहरू बढ्दै गएको भन्दै सुरक्षाकर्मीको चौतर्फी आलोचना बढ्दै गएको छ। टीकापुरमा प्रहरीले शान्ति सुरक्षा दिनुको सट्टा उल्टै आपराधिक क्रियाकलापमा लागेका ब्यक्तिलाई संरक्षणमा लागेको आरोप लाग्न थालेको छ। इलाका प्रहरी कार्यालय टीकापुरले खुकुरी प्रहार भएको पुष्टि गर्दै घटनाबारे बुझिरहेको बताएको छ। अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको प्रहरीको भनाई छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।