२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

यी हुन्, नेबिसंघको केन्द्रीय सदस्य हुनेहरु(सूचि सहित)

धनगढी, २३ साउन ।   नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ समितिलाई पूर्णता दिएको छ । नेपाल काँग्रेसले ७७ जिल्लाबाट ७१० जनालाई नेपाली विद्यार्थी संघ केन्द्रीय तदर्थ समितिको सदस्य पदमा नियुक्त गरेको छ ।

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले दुजाङ शेर्पाको नेतृत्वमा रहेको नेपाल विद्यार्थी संघको तदर्थ समितिमा ७१० जनालाई सदस्य नियुक्त गरेका हुन् । यसअघि नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघमा अध्यक्ष मात्र नियुक्त गरेको थियो । काँग्रेसले नेबिसंघमा पदाधिकारी भने चयन नगर्ने भएको छ ।

निर्बाचन मार्फत अध्यक्ष चयन भएका नैनसिंह महरको कार्यकाल सकिएपछि नेबिसंघको अधिबेशन हुन सकेको छैन । तर काँग्रेसले योबीचमा दुई जनालाई अध्यक्ष नियुक्त गरिसकेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।