२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

दमक नगरपालिकाका हाकिमसँगको टिकटक लाइभ गर्ने महिला को हुन् ?

दमकः दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डमरुप्रसाद निरौलासँग मदिरामा लठठ् भएर टिकटक लाइभ गर्ने महिलाले आफनो चरित्र आफैं उदांगो पारेपछि उनी को हुन रु भन्ने बिषयमा चर्चा परिचर्चा शुरु भएको छ । सामाजिक सञ्जालमा कतिपयले ति महिलालाई पीडित महिलाको जस्तो व्यवहार गरेर निरौला तार्गेट मात्रै बिषयहरु सार्वजनिक भएकोमा असन्तुष्टिसहित चरित्रमा आँच आउने गरी त्यस्तो हर्कतको टिकटक मार्फत लाइभ ९प्रत्यक्ष प्रशारण० गर्ने महिलाका बारेमा आम नागरिकहरुले सुसुचित हुन पाउनु पर्ने माग पनि गरिरहेका छन । 359865144_6192986407479748_6278673220783216764_n

सो बिषयमा खोज अनुसन्धानका क्रममा थप केही तथ्यहरु फेला परेका छन । फेसबुकमा सुजता दाहाल नाम लेखिएकी उनले आफनो व्यवसायिक फर्म एसआर आवरणको नाममा टिकटक अकाउण्ट बनाएर व्यवसायिक प्रवद्र्धनको आशयसहितका सामग्रीहरु राखेकी छन ।

दमकको साविक १३ तथा हालको ८ नम्बर वडामा माइतीघर भएकी दाहालको नागरिकतामा कला न्यौपाने नाम रहेको छ । उनको जन्म मिति २०४५ साल मंसिंर ११ गते नागरिकतामा उल्लेख छ भने ठेगाना अनारमनी गाविस वडा नं २ उल्लेख छ । उनको सोही नागरिकताका आधारमा राहदानी समेत जारी भएको छ ।alt

सन २०१६ मा जारी भएको उनको राहदानी नं १०१५३१६१ रहेको छ । विर्तामोडका एक प्रतिष्ठीत व्यवसायीसँग बिबाह गरेकी दाहालको आफना पतिसँग सम्बन्ध विच्छेदको मुद्धा झापा जिल्ला अदालतमा चलिरहेको छ । उनी पतिसँगको सम्बन्धबाट टाढिँदै दमकस्थित सिद्धी मार्केट भित्र करिब ३र४ बर्षदेखि व्यवसाय सञ्चालन गरेर बस्दै आएकी थिइन । उनले सामाजिक सञ्जाल मार्फत विदेशमा बसेका नेपालीहरुसँग पनि सम्पर्क गरेर विभिन्न बहानामा नजिक हुँदै रकम असुल्ने गरेको पाइएको छ ।

युवतीलाई क्वार्टरमै किस गर्ने हाकिम लाइ जब अचानक पत्र आएपछि… – खबरदारी न्युज (khabardarinews.com)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।