डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाँउपालिका ५ सिराडमा रहेको सारदा मा.वि सिराडमा आज एक औपचारिक कार्यक्रम गरियोएको छ । सारदा मा.वि. सिराडको आयोजनामा कार्यक्रम गरिएको हो । औपचारीक कार्यक्रममा पालिकाका प्रमुख हेमराज चटौत प्रमुख अथिती, पालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारती विशिष्ट अथिती रहनु भएका थिए भने सभापतिमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रतन चाड रहेका थिए ।
कार्यक्रममा भागेश्वरमा रहेका परम्परागत सिप र ज्ञान झल्काउने बिषयबस्तुहरु प्रर्दसनी गरिएको थियो ।
हरौं तस्विरहरु-







Views: 161

























