२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

छाडा पशुचौपाया नियन्त्रणमा ध्यान दिने कि…

डडेल्धुरा ( .दिपकराज भट्ट) – डडेल्धुरा जिल्ला धामिृक रपर्यटकिय रुपमा चिनिदै आएको जिल्ला हो । सात पहाडि जिल्लाको केनद्रको रुपमा रहेको डडेल्धुरा जिल्लामा थुपै सम्भावनाहरु रहेता पनि चुनौति र समस्याहरु पनि उतिकै रहेका छन् । अहिले प्रमुख समस्याको रुपमा रहेकोछ छाडा पशुचौपाया व्यवस्थापन गर्नु नसक्नु रहेकोछ ।

डडेल्धुराको मुख्य क्षेत्र बागबजार , किर्तिपुर मा सडकमा छाडिएका पशुहरु धेरैको स.खयामा देख्नु सकिन्छ , जसले गर्दा दुर्घटनाका घटनाहरु बढने सम्भावना देखिन्छ । हिजो राति (सोमबार) मात्रै डडेल्धुराको मुख्य बजार स्याउले नजिकै दिपायल जाने सडक खण्डमा एउटा गाईलाई सबारिले ठक्कर दिदा गाईको मृत्यु नै भएको थिाये । गाईको अन्तिम संस्कार गर्ने भन्दै स्थानीय जनप्रतिनिधिहरु , सथानीयहरुको सहभागिता रह्यो तर छाडा पशुचौपाया व्यवस्थापनमा भने स्थानीय सरकारले चासो नै नदिएको देखिन्छ ।No description available.

पछिल्लो समयमा मानिसहरु बिलास िहुँदै जाँदा गाई लाई दुध दिदा सम्म पाल्ने त्यसपछि छाडने चलन नै बनेको छ भने साना साना गोरुहरु लाई पनि सडकमा छाडने चलन बढदै गएकोछ ।
पहाडका साघुरा सडक त्यसै माथि छाडा चौपायाहरु हुनाले यात्रा गर्नु झनै समस्या आम नागरिकले भोग्नु परेकोछ भने स्थानीयहरु ले लगाएको खेतीपातीमा छाडा पशुहरुले हैरानी दिने गरेका छन् । यसरि छाडिएका पशुचौपाया नियन्त्रणमा स्थानीय सरकारले चासो दिने कि ..

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।