२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

जंगली जनावरको हैरानी खेप्दै डडेल्धुराका कृषक, लगाउनै छोडे खेतीपाती

डडेल्धुरा –  डडेल्धुरामा पछिल्ला केहि बर्ष यता जंगली जनावरले किसानलाई सताउदै आउका छन् । डडेल्धुराको भागेश्वर गाँउपालिका तरकारी र फलफुलका लागि प्रख्यात गाँउपालिकाको रुपमा चिनिएको थियो । जंगली जनावर (बदेल, बादर, दुम्सी ) ले सताउनु लागे पछि आफुले खेतीपाती गर्ने जमिन घटाएको दुखेसो गर्छन भागेश्वर ४ का किसान असोक राज भट्ट । डडेल्धुराको भागेश्वर लगायतका सातै पालिकाका किसान अहिले जंगली जनावरको हैरानी खेप्दै आएका छन् । पछिल्लो समयमा

आयात बढिरहेको समयमा स्थानीय सरकारले जंगली जनवार नियन्त्रणमा ध्यान नदिदा खेती गर्ने किसानको संख्या घटदै गएको पाइृनछ । वारिमा राती वदेल दुमसीले सताउछ भने दिनमा बादरले हैरान पार्ने गरेको भट्ट गुनासो गर्छन् । जंगली जनावर नियन्त्रणमा स्थानीय सरकारले चासो दिनुपर्ने किसानहरुको माग छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।