२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

घटेन सुनको भाउ लगातार बढ्दै (कति छ आजको मुल्य हेरौं )

डडेल्धुरा – सुनको मुल्य लगातार बढदै गएकोछ । हिजो तोलामा पाँच सय रुपैयाँले बढेको सुनको भाउ आज बढेर ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको ४ गते सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । त्यतिबेला तोलामा सुन १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो । आजको भाउ यो भन्दा मात्र एक सय रुपैयाँले कम हो । सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी एक हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।