२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

रबि लामिछानेको सम्बोधनको प्रतीक्षमा रबि सर्मथकहरु (फोटो कथा)

डडेल्धुरा – डडेलधुरामा आज ११ बजे हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बोधन कार्यक्रम पानी परेकाले केहि समय पछि सरको छ । अहिले डडेलधुरा जिलला सदरमुकाममा रहेको बसपार्क रबि सर्मथकहरुको भीड रहेकोछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा पार्टिका सभापति रवि लामिछाने र केन्द्रीय सदस्य दीपक बोहराको सम्बोधनको कार्यक्रम रहेको जिल्ला कमिटिले जानकारि दिएकोछ । कार्यक्रमका लागि लामिछाने हिजो बाजुरा बाट डडेलधुरा पुगेका थिए ।
प्रतीक्षा गर्दै समर्थक
फाटो साभार रेडियो युनिटि

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।